बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

दैनिक नेपाल आठौं बर्षमा प्रवेश

दैनिक नेपाल २०७७ असोज १२ गते ८:०८

काठमाडौँ, १२ असोज । दैनिक नेपाल डटकम आजबाट आठौं बर्षमा प्रवेश गरेको छ ।

सातौं बर्ष पार गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा दैनिक नेपालका प्रधानसम्पादक एवं संस्थापक गणेश पाण्डेले सम्पूर्ण पाठक, विज्ञापनदाता, सरोकारवाला निकाय र शुभेच्छुकहरुमा आभार व्यक्त गर्नुभएको छ । ‘आगामी दिनमा दैनिक नेपाललाई अझै परिस्कृत र सशक्त बनाउँदै लैजानेछौं’- पाण्डेले भन्नुभएको छ ।

नेपालको खबर, संसारभर भन्ने नाराका साथ सन् २०१३ बाट दैनिक नेपालको प्रकाशन आरम्भ भएको थियो । साइन मिडिया प्रालिबाट सञ्चालित यस दैनिक नेपालका दैनिक लाखौं पाठक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित