७ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

असोज १० गते प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम उनलो आफूलाई स्वास्थ्य सजगताका लागि सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।