७ कार्तिक २०८३, शनिबार

खोलाले बगाएर एक महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ११ असोज । हेटौँडा उपमहानगरपालिका १९ कालीकाटार बस्ने ४५ वर्षीया पुतलीमाया घलानको खोलाले बगाउँदा शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ ज्यामिरेस्थित माईती घरबाट घरतर्फ फर्कने क्रममा ज्यामिरे खोलाले बगाई बेपत्ता भएपश्चात खोजी गर्ने क्रममा घट्नास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।