शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजेश अर्यालको शब्दमा ‘रानी’, शिव र मेलिनाको स्वर

दैनिक नेपाल २०७७ असोज १० गते १३:२०

काठमाडौं । राजेश अर्यालको शब्द रहेको ‘रानी’ बोलको गीत सार्वजनिक भएको छ ।

लोक तथा आधुनिक शैलीको गीत राम्रो बनेको छ । युवा पुस्तालाई ध्यान दिएर बनाइएको यो गीतले युट्युबमा राम्रो भ्यु पाएको छ । अर्यालले यसअघि पनि धेरै गीत लेखेका छन् ।

युट्युबबाट रिलिज गरिएको ‘रानी’मा गायक शिव परियार र मेलिना राईको स्वर रहेको छ । गीतको संगीत भुपु पाण्डेले दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी राहुल शाहले गरेका छन् । एलिसा राई र राहुल शाहको अभिनय रहेका म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित