७ कार्तिक २०८३, शनिबार

नागार्जुन नगरपालिकाकी उपप्रमुख अधिकारीमा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उपप्रमुख अधिकारीलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । अब अधिकारी १४ दिन आइसोलेसलनमा बस्ने नगर प्रमखु मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।