७ कार्तिक २०८३, शनिबार

चिनियाँ दूतावास अगाडी युवाले गरे प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । चिनियाँ दूतावास अगाडी युवाहरुले प्रदर्शन गरेका छन् ।

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै युवाहरुले मंगलबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारी युवाहरुले सीमा अतिक्रमण बन्द गर्न माग गर्दै मिचिएको भूमि फिर्ता गर्न र पुरानो सन्धि लागू गर्न माग गरेका छन् ।

प्रदर्शनमा युवाहरुको समूहले ‘ब्याक अफ चाइना’ लेखिएका प्लेकार्डसहित उपस्थित भएका थिए । प्रहरीले प्रदर्शनकारीलाई लामो समय प्रदर्शन गर्न भने दिइएन ।

हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ११ वटा भवन निर्माण गरेको विषय अहिले बाहिर आएको छ ।