७ कार्तिक २०८३, शनिबार

उपत्यकामा थप २ कोरोना संक्रमितको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । उपत्यकामा थप २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ र ललितपुरका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेलका ८० वर्षीय पुरुषको मेघा अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको हो ।

त्यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा वुधबार बिहान सवा २ बजे मृत्यु भएको हो ।