३ कार्तिक २०८३, मंगलबार

गायक कार्कीको स्वरमा “एक्लो यो रात” सर्वजनिक

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक आशिष हल्क कार्कीको “एक्लो यो रात” सर्बाजनिक भएको छ।

प्रतिभावान गायक कार्की बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने गरेका थिए।

विभिन्न सांगीतिक वाध्यबादन बजाउन निपूर्ण कार्कीले यस गीतमा आफ्नै शब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट गायन प्रस्तुत गरेका छन्।

आफ्नो कला र गलामार्फत नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा गरेका छन्।

म्युजिक भिडियोको निर्देशक अनुप चापागाईंले गरेका छन् । आषिश कार्की र नायिका शिल्पा थापाको अभिनय रहेकाे छ।