
काठमाडौँ, ३ असोज । ५ वर्षपछि रानीपोखरीमा पानी भरिएको छ ।
भूकम्पले भत्किएको रानीपोखरीमा भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण भएको छ ।
रानीपोखरीको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । २०७२ साल वैशाखमा गएको भूकम्पले रानीपोखरी भत्किएको थियो ।















प्रतिक्रिया