१ कार्तिक २०८३, शनिबार

पाटन र मेघा अस्पतालमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । ललितपुरको पाटन र मेघा अस्पतालमा उपचाररत ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा शुक्रबार बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले बताएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९४ पुगेको छ ।