मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बोल्ड नायिका केकी अधिकारी

दैनिक नेपाल २०७७ असोज ३ गते ९:०१

काठमाडौं । नायिका केकी अधिकारी युवा पुस्तामा रुचाइएकी कलाकार हुन् । उनी सामाजिक सञ्जालमा लोकप्रिय छिन् ।

फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतमा उनका फ्लोअर्स धेरै छन् । कोरोना महामारीका कारण उनको फिल्मी गतिविधिहरू ठप्प जस्तै छन् ।

होँची र सुन्दर नायिकामा केकी पर्छिन् । उनले राम्रा फिल्म र म्युजिक भिडियोहरू थुप्रै गरेकी छिन् । उनले आफ्ना बोल्ड तस्वीरहरू बेलाबेला सामाजिक सञ्जालमा राख्ने गरेकी छिन् ।

   

प्रतिक्रिया
सम्बन्धित