शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढ्यो

दैनिक नेपाल २०७७ भदौ २९ गते ११:५०

काठमाडौं, २९ भदौ । सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोलामा ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा बारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित