
काठमाडौँ, २५ भदौ । रोटरी क्लब अफ किर्तिपुरले प्रहरीहरुलाई स्यानिटाईजर र मास्क वितरण गरेको छ ।
कोभिड १९ को महामारीको बिचमा पनि सुरक्षाको लागि प्रत्यक्ष रुपमा आफ्नो भन्दा जनताको सुरक्षालाई ध्यानमा राखी रातदिन अहोरात्र खटिने प्रहरीलाई मनोबल उच्च राख्न सहयोग पुग्ने अपेक्षासहित कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर सुरक्षा दिँदै आएका सुरक्षाकर्मी हरुलाई हौसला पुग्ने विश्वास लिँदै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ किर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी बैधारले बताईन् ।
















प्रतिक्रिया