७ कार्तिक २०८३, शनिबार

अब पसल खोल्न र सवारी चलाउन पाइने, यस्तो छ व्यवस्था

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । भदौ २ गतेदेखि काठमाडौँ उपत्यमाकामा जारी निषेधाज्ञा खुकुलो बनेसँगै सवारीसाधन सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्ष मुनिका बालबालिका २ जनासम्म राखेर सञ्चालन गर्न पाइने छ ।

निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ । त्यस्तै पसल खुला सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ ।

यस्तो छ आदेश: