
काठमाडौँ, २४ भदौ । प्रदेश १ मा वुधबार थप १ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये विराटनगरमा ७० सहित मोरङ ८० जनामा, सुनसरीमा ६० जनामा, भोजपुरमा ५ जनामा, धनुकटामा ४, इलाममा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश २ का एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ४ सय १२ जना पुगेको छ । जसमध्ये १ हजार ९ सय ४८ जना निको भएका छन् भने ४३ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया