७ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालको आईसीयूमा उपचाररत ५४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

भदौ १५ गते अस्पताल भर्ना भएका उनी वीरगञ्ज महानगरपालिका ३० निवासी हुन् । त्यही दिन गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनमा कड्निीको समस्या रहेको र मधुमेह र उच्च रक्तचापको बिरामी थिए ।