मुम्बई । बलिउड नायक अर्जुन कपूरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ ।
मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, ‘हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म सेल्फ आइसोलेशनमा छु र म स्वस्थ तथा बलियो बनेर रहनेछु ।’















प्रतिक्रिया