७ कार्तिक २०८३, शनिबार

ललितपुरका मेयरको घाँटी छिनाउँछु भन्ने व्यक्ति पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ भदौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई घाँटी छिनाउँछु भन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरका संजय शाक्यलाई पक्राउ गरेको हो ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा आक्रोशमा शाक्यले मेयर महर्जनको घाँटी छिनाउने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिको सामाजिक सञ्जालमा विरोध भएको थियो । उनलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललिपतुपर पठाइएको छ ।