७ कार्तिक २०८३, शनिबार

स्वास्थ्यमन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना, मन्त्री क्वारेन्टिनमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकालका परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनी मन्त्रालय आउन छोडेको र क्वारेन्टिनमा बसेको स्रोतले जनाएको छ ।