
काठमाडौँ, २१ भदौ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालमा कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका छन् ।
उनलाई शनिबार संक्रमण पुष्टि भएको थियो ।
नजिकको साथीमा कोरोना देखिएपछि भदौ १५ गते स्वाब दिएका सुवाल घरमा छुट्टै बस्दै आएका थिए ।
आफूमा कोरोनाको लक्षण नदेखिएको सुवालले बताएका छन् ।















प्रतिक्रिया