७ कार्तिक २०८३, शनिबार

विप्लव समूहका नेता विरही अस्पतालको डिस्चार्जसँगै पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । विप्लव समूहका नेकपाका नेता अनलि शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा उपचाररत विरहीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको बताएको छ ।

अस्पतालले डिस्चार्ज गरेसँगै उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।