
काठमाडौँ, २० भदौ । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालमा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको शनिबार दिउँसो मृत्यु भएको हो ।
शुक्रबार साँझयता उपचारका क्रममा विराटनगरका दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया