७ कार्तिक २०८३, शनिबार

सुर्खेतका कोरोना संक्रमितको काठमाडौँमा मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १९ भदौ । कोरोनाभाइरस संक्रमित सुर्खेतका एक पुरुषको काठमाडौँमा मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममो मृत्यु भएको हो ।

क्यान्सर पीडित ति पुरुषमा बिहीबार कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।