
काठमाडौँ, १८ भदौ । धरहरा पुनर्निमाण्को क्रममा सञ्चयकोष भवन भत्काइँदै गर्दा अचानक भवनको ढलेर एक जना स्काभेटर चालक च्यापिएर घाइते भएका छन् ।
माथिबाट बीम खसेर लाग्दा स्काभेटर चालक २४ वर्षका विष्णुकुमार शाह घाइते भएका हुन् ।
महानगरीय प्रहरी परिसरका अनुसार उनलाई जीवितै उद्धार गरि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।















प्रतिक्रिया