३ कार्तिक २०८३, मंगलबार

हट अवतारमा अभिनेत्री बेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिउड अभिनेत्री बेला हदिद अक्सर हट लुक्सको कारणले चर्चामा रहने गर्दछिन् । उनको हट तस्बिर सोशल मिडियामा भाइरल समेत हुने गर्छन् ।

हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिएकी थिइन् । जुन समयका फोटो सोशल मिडियामा भाइरल भइरहेका छन् ।

लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिएकी छन् । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ आफ्नो उनले लुक पुरा गरेकी थिएन् ।

यो लुक्समा बेला निकै सेक्सी समेत देखिएकी छन् । उनका यी लुक्सको तस्बिरले सामाजिक सञ्जालको तापक्रम समेत बढाएको छ ।

बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिएकी थिइन् । यसको अलवा उनी टिभीमा पनि देखिएकी थिइन् ।