
चितवन, १५ भदौ । भरतपुर अस्पताल, चितवनमा उपचाररत एक पुरुषको कोरोना भाइरस संक्रमणबाट आज सोमबार मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई भदौ २ गते संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोरोनाभाइरस संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।















प्रतिक्रिया