
काठमाडौँ, १४ भदौ । चितवनमा थप एक कोरोना संक्रमतिको मृत्यु भएको छ ।
आइतबार चितवन मेडिकल कलेज भरतपुरमा ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का पुरुष रहेका छन् ।
भदौ ४ गते निमोनियाका कारण अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जनाएका छन् ।















प्रतिक्रिया