३ कार्तिक २०८३, मंगलबार

सज्जा चौलागाई बनिन् नेपाल आइडल सिजन ३ को विजेता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । नेपाल आइडल सिजन ३ को विजेता मोरङकी सज्जा चौलागाईले हात पारेकी छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । उनले पुरस्कार स्वरुप ५० लाख प्राप्त गरेकी छन् ।

सिजन ३ को फस्ट रनरअप किरण भुजेल र सेकेण्ड रनरअप प्रविन बेडुवाल बनेका छन् ।

उनीहरुले क्रमशः १५ लाख र ५ लाख नगद प्राप्त गरे ।