६ कार्तिक २०८३, शुक्रबार

डोटीमा एउटै नगरपालिकामा ४४ सहित थप ४६ जनामा कोरोना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ भदौ । डोटीमा मंगलबार एकै दिनमा थप ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु शिखर नगरपालिकाका मात्रै ४४ जना रहेका छन् ।

संक्रमित देखिएका सबै भारतबाट आइ क्वारेन्टिनमा बसिरहेको बताइएको छ ।