
काठमाडौँ, २ भदौ । स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा नै कोरोना देखिएपछि विराटनगरमा रोकिएको स्वाब संकलन पुनः सुरु भएको छ ।
तीन दिनअघि खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकिएको थियो ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार नयाँ मेडिकल टिमले पुनः स्वाब संकलन सुरु गरेको हो ।
महानगरबाट दैनिक २ सय जनाको स्वाब संकलन हुन्छ ।















प्रतिक्रिया