
काठमाडौँ, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म १७ हजार ४ जना ९५ सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ जिल्ला कोरोनामुक्त भएका छन् । सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको मन्त्रालयको तथ्यांक छ ।















प्रतिक्रिया