६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए १६८ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा थप १ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १३९, ललितपुरका १५ र १४ गरी थप १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप ५ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १ सय ७ पुगेको छ ।