६ कार्तिक २०८३, शुक्रबार

वीर अस्पतालका थप एक कर्मचारीमा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । वीर अस्पतालका थप एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

टिकट काउन्टरमा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ । थप ५ जनाको पीसीआर गर्न लागिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।

यससँगै वीर अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ८ जना पुगेको छ ।