
काठमाडौं, ३२ साउन । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी युवतीलाई एक पुरुषले होटेलमा बोलाएर बलात्कार गरेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती करणी गरेका हुन् । उनले युवतीलाई फकाएर होटेलमा बोलाइ गत बिहीबार जबरजस्ती गरेका हुन् ।
युवतीको उजुरीका आधारमा मानन्धरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया