३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीका दुई जना उच्च अधिकृतमा पनि देखियो कोरोना संक्रमण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

यसअघि प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।