३ कार्तिक २०८३, मंगलबार

माइतीको फाटेको चिनो लिएर उदाइन् गायिका आस्था राउत

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका आस्था राउत माइतीको वेदनासँग जोडिएको गीतको म्युजिक भिडिओसहित उदाएकी छन् ।

मौलिक विषयलाई आधुनिक शैलीको गायनमार्फत प्रस्तुत गरी चर्चामा आएकी गायिका राउतको ‘फाट्यो नि माइतीको चिनो’को भिडिओ सार्वजनिक भएको हो ।

संगीत तथा शब्द रचना सुरेश अधिकारीले गरेका हुन् ।

माइती घर छोडेर पराइघर गएकी छोरीले माइतीलाई लामो समय भेट्न नपाउँदाको बेदना गीत र म्युजिक भिडिओमा देखाउन खोजिएको छ ।

शान थापाले निर्देशन गरेको गरेको भिडिओमा दिया मास्के र मनोज जोशीले मुख्य अभिनय गरेका छन् ।

https://youtu.be/nMxXPMyXPwc