३० आश्विन २०८३, शुक्रबार

अपहरण तथा शरीर बन्धक आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ३० साउन । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्का पक्राउ परेका छन् ।

व्यक्ति अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

स्थानीय एक उपभोक्ता समितिका व्यक्तिलाई बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्दै उनीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको प्रहरील बताएको छ ।