६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको थियो ।

जसमध्ये ४ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने काम भइरहेको जनाइएको छ ।