
काठमाडौं, २५ साउन । काठमाडौंको गोंगबुमा आइतबार बिहानै टाउको बिनाको शव फेला परेको छ ।
सुडकेसमा शरिर फेला परेको छ भने टाउको तीन सय मिटर पर भेटिएको प्रहरीले जनाएको छ । कसको शव हो भनेर सनाखत भइनसकेको बताइएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवाली र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा पुगेका छन् ।















प्रतिक्रिया