काठमाडौं, २३ साउन । देशभर शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९२६ जनाको पीसीआर परीक्षणमा ४६४ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया