३ कार्तिक २०८३, मंगलबार

गेरु बस्त्रमा आए गायक सुगम पोखरेल, भन्छन्– बम बम भोले बम (भिडिओ)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउन महिनाको मौका पारी गायक सुगम पोखरेल गेरु बस्त्रसहित भगवान भोलेनाथको गीतसहितको म्युजिक भिडिओ लिएर आएका छन् ।

संगीत समेत पोखरेलकै रहेको गीतको शव्द सेन्चुरी सुरेश घमालको रहेको छ । शैलेन्द्र एम प्रधानको एरेन्ज रहेको गीतको म्युजिक भिडिओको छायांकन र सम्पादन बिकेश मगरले गरेका हुन् ।