७ मंसिर २०८३, सोमबार

‘बदनाम’ पप्पु कन्ट्रक्सनफेरि कालाे सूचीमा पर्‍याे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ साउन । निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, वीरेन्द्रकुमार गुरुङको चमैता निर्माण सेवा र मनोजकुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स रहेका छन् ।

पप्पु-नेपाल प्रगति जेभीलाई २ वर्ष र चमैता मिर्नाण सेवा र सन्तोषी कन्स्ट्रक्सनलाई १/१ वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ ।