७ मंसिर २०८३, सोमबार

बुधबार लीला सिटाैलाले सांसद पदकाे सपथ लिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ साउन । लीला सिटाैलाले बुधबार सांसद पदकाे सपथ लिने भएकी छिन् ।

प्रतिनिधि सभामा समानुपातिकतर्फबाट सिटाैला सिफारिस भएकी थिइन् ।

सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण गर्ने भएकी हुन् ।

सरकारले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।