३ कार्तिक २०८३, मंगलबार

कृष्ण र मनुको स्वरमा ‘आँशु आमाको’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक कृष्ण काले र गायिका मनु सापकोटाको स्वरमा ‘आँशु आमाको’ बोलको गीत रिलिज भएको छ ।

युट्युबमार्फत रिलिज भएको गीतको संगीत र शब्द कृष्ण कालेकै रहेका छन् । राष्ट्रियतामा ओतप्रोत शब्द रहेको गीत मर्मस्पर्षी रहेको छ ।

गीतको म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन् । भिडियोको सम्पादन सुशील डाँगीले गरेका छन् ।

राष्ट्रियताका विषयमा कुरा उठिरहेका बेला ‘आँशु आमाको’ बोलको गीत रिलिज भएको छ ।