३ कार्तिक २०८३, मंगलबार

गीतकार एवम् पत्रकार गणेश उप्रेतीको हेर्नुस् नयाँ म्युजिक भिडियो ‘इसाराले’

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । गीतकार एवम् पत्रकार गणेश उप्रेतीले नयाँ गीत “इसाराले”सार्वजनिक गरेका छन् ।

गीतकार उप्रेतीको यो गीतको आधिकारिक म्यूजिक भिडियो एरिना इन्टरटेनमेन्टले युट्युबमार्फत सार्वजनिक गरेको हो । गीतमा गणेश उप्रेतीको शब्द, चर्चित गायिका जीना रसाईलीको स्वर र मनराजा नकर्मीको सगींत रहेको छ । गीतको व्यवस्थापक भुपेन्द्र रायमाझीले गरेका छन् ।

साङ्गीतिक स्रष्टा एवम पत्रकार गणेश उप्रेतीले आफनो जन्मोत्सवको अवसरमा साउन ८ गते सार्वजनिक गरेका हुन् ।

लकडाउनकै बीच गीत रेडियो नेपालमा रेकर्ड गरिएको हो ।

हेर्नुस् भिडियो: