७ मंसिर २०८३, सोमबार

जनकपुरधाममा पेस्तोल देखाएर पैसा लुटपाट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ८ साउन । पेस्तोल देखाएर धनुषामा एक जनाबाट पैसा लुटिएको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. २ का २० वर्षीय धिरज कुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।

बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताए ।