३ कार्तिक २०८३, मंगलबार

बसन्तको संगीत र मीनाको स्वरमा ‘गण्डकी सली–सली’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एवम् संगीतकार बसन्त थापाको संगीतमा ‘गण्डकी सली सली’ बोलको गीत रिलिज भएको छ ।

गीतमा मीना निरौलाको स्वर रहेको छ । गीतमा शब्द प्रल्हाद सुवेदीले लेखेका छन् । युट्युबबाट रिलिज भएको गीतले शुरुवाती चरणमा राम्रो भ्यु पाएको छ ।

म्युजिक भिडियोका निर्देशक सुनील क्षेत्री हुन् । अमृत चापागाइँको सम्पादन रहेको भिडियोमा अञ्जली अधिकारीको अभिनय रहेको छ ।