
काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीको मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी समितिको बैठक दुई घन्टा पछाडि सारिएको छ ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएपछि बैठक पछाडि सारिएको हो । स्थगित हुँदै आएको बैठक आजका लागि तोकिएको थियो ।
स्थायी समितिमा समस्या समाधानका निम्ति प्रचण्डले नयाँ प्रस्ताव तयार पार्नेछन् । स्थायी समितिमा राखिएका नियमित एजेन्डामा नै बैठक हुने बताइएको छ ।











प्रतिक्रिया