७ मंसिर २०८३, सोमबार

नवलपुरमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नवलपुर, ६ साउन । नवलपुर जिल्लाको बुलिङ्टारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।

पहिराे गएकाे स्थानमा स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।