शुक्रबार, ९ साउन २०७७
DainikNepal.com
शुक्रबार, ९ साउन २०७७

पत्रकार दिपक समिरको आवाजमा पहिलो गीत सार्वजानिक

दैनिक नेपाल २०७७ साउन २ गते २१:४८


काठमाण्डौँ । पत्रकार दीपक समीरको पहिलो गीत सार्वजनिक भएको छ ।

रेडियो हुँदै टेलिभिजन पत्रकारितामा रहेका दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतमा डि पि खनालको शब्द रहेको छ भने संगीत शंखर थापा “स्माइल” ले गरेका छन् । गायक समीरले लकडाउनपछि सहज वातावरणमा भिडियो पनि सार्वजनिक गर्ने बताएका छन् ।

हाल नेपाल टेलिभिजनमा कार्यरत समीर संगीतका समेत विद्यार्थी रहेका छन् । गीतलाई शुक्रबार सर्टकट इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको हो ।

भिडियो :

https://youtu.be/Lfk0E9RT75Y

प्रतिक्रिया
सम्बन्धित